धादिङ ,फागुन
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर २ मा खसेको कुल ७३,०५१ मत मध्ये हाल मतगणना जारी रहेको छ।
अन्तिम पटक साँझ ६:११ बजे सार्वजनिक गरिएको विवरण अनुसार उम्मेदवारहरूले प्राप्त गरेको मत यसप्रकार छः
- रामबहादुर भण्डारी (नेपालि कम्यूनिट पार्टी ) – १,८४६ मत
- रमेश धमला (नेपाली कांग्रेस) – १,६७२ मत
- बोधनारायण श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) – ८३१ मत
- धन नारायण घले (नेकपा एमाले) – ६९३ मत
उक्त क्षेत्रको मतगणना कार्य अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित २०८२/११/२२ शुक्रबार ७:३७ बेलुका


