भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले अन्ततः आफ्नो विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ।
९०७ पृष्ठको उक्त प्रतिवेदनमा घटनाका गम्भीर पक्षहरू उजागर गर्दै कारवाहीका सिफारि ससमेत गरिएको छ।
पूर्ण पाठ यस्तो रहेको छ
प्रकाशित २०८२/१२/११ ८:१५ बेलुका


