नेपाल सरकारले नेपाल प्रहरीको दैनिक रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको दैनिक रासन रकम गर्ने निर्णय गरेको हो।
नेपाल सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश आर्यालले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
प्रकाशित २०८२/१०/१५ ६:२७


