‘स्वदेशवादीको आह्वान, जाँतो छापमा मतदान’ भन्ने मुला नाराक साथ राष्ट्रिय मुक्ति पार्टी नेपाल ले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र महतोले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा स्वदेशवाद ,राष्ट् पुनः निर्माण ,आर्थिक न्याय लगाएतका बिषयबस्तुहरु समाबेश गरिएको छ ।
पुरा घोषणापत्र यहाँ हेर्नुहोला ….
प्रकाशित २०८२/१०/२७ १९;३०


