सामाखुशी ,काठमाडौँ
राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपाल ले आज काठमाडौँ को सामाखुशी चोक मा भेला भई मोटरसाइकल र्याली आयोजना गरेको छ। र्यालीमा राजावादीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।



प्रकाशित २०८२/११/१२ मंगलबार ३:०२ दिउँसो


