निर्वाचन आयोग नेपाल ले निर्वाचनमा सहभागिता बढाउन ३ दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारीस गर्ने भएको छ ।
यहिँ फागुन २१ गते प्रतिनिधि सभा सदस्य को निर्वाचनहुँदै छ जसमा मतदाताहरुको सहभागिता अझ उत्साहजनक बनाउने उद्देश्यले निर्वाचन आयोग ले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिन नेपाल सरकार लाई सिफारिस गर्ने भएको हो ।

प्रकाशित २०८२/११/१० आईतबार ६:०१ बेलुका


